सेती नदी जलविद्युत् आयोजना सम्पन्न
सेती नदी जलविद्युत् आयोजना सम्पन्न पोखरा, कास्की – कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको सीमामा पर्ने सेती नदीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाबाट उत्पादित विद्युत् औपचारिक रूपमा नेपाल विद्युत् प्राधिकरण (NEA) को राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। आयोजना सम्पन्न भएपछि शुक्रबार एक कार्यक्रमको आयोजना गरी … Read more